आदिवासी, स्थानीय र अफ्रो-वंशज समुदायहरूको लागि समृद्धि सिर्जना गर्दै
मेरो पाठ्यक्रम
सत्र ५: हाम्रा विचारहरू के हुन् र हामी कसरी एकअर्कालाई त्यहाँसम्म पुग्न मद्दत गर्न सक्छौं?
परिचय:
अन्तिम पाठमा, अन्य सहभागीहरूबाट रचनात्मक प्रतिक्रिया प्राप्त गर्नको लागि अघिल्लो सत्र र गृहकार्यमार्फत विकसित तपाईंको समुदायमा भएका पहलबारे आफ्नो विचारहरू साझेदारी गर्नुहुनेछ। यो सत्र तपाईंलाई आफ्ना विचारहरु वा प्रमुख अवधारणाहरू संक्षेपमा पेश गरेर आफ्ना साथीहरूको प्रस्तुति र नवीन विचारहरूबाट सिक्दै आफ्नो प्रस्तुति कौशललाई परिष्कृत गर्न मद्दत गर्ने गरि डिजाइन गरिएको छ । ।
हाम्रो लक्ष्य भनेको यो सत्रमा सबैले मान्य र सुधारिएको पहल वा विचारहरूको साथ छोड्नु हो। यस सत्रको बारेमा थप जानकारी पाठको समयमा साझा गरिनेछ। तपाईं सिकाइ समुदायमा भर्ना हुनु अघि पूर्व अनुभव आवश्यक छैन। पाठ्य सामग्री प्रत्येक पाठको गृहकार्य मार्फत साप्ताहिक रूपमा प्रदान गरिनेछ।
In the United States: 2445 M Street, NW, Suite 520, Washington, DC 20037
+1 202 470 3900 [email protected]
In Canada: 401-417 Rue Saint-Pierre, Montréal, QC H2Y 2M4
I’d like to receive news about: Community land rights in general | Latest blog posts from RRI | Gender justice in land and forests | Mobilizations and urgent action alerts